© 2023
सुनसरी: जग्गा तथा आवास व्यवसायीले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । तीब्र सहरीकरणको चपेटामा पर्दै गएको सुनसरीको इटहरीमा शनिबार सम्पन्न विकास संघको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेलाले आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासको विषयमा विस्तृत छलफल गरेको हो । छलफलले आधुनिक शहरी अवधारणालाई व्यहारिकरुपमा पालना