२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तक्र्रिया गर्नुभएको थियो । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसकाे शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलले शान्ति सम्झौंताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय

हाइअल्टिच्युडबाट सन्देश: जलवायु परिवर्तनका असर बारे गम्भिर बनौं

हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथा प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धिलगायतका उद्देश्यसहित मैत्रीपूर्ण खेल

जलवायु परिवर्तनको असरबाट समुद्र तट जोगाउन स्पेनले ड्रोन उडायो

एजेन्सी । स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ । जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई

हिउँदे वर्षा भएनः खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह(भिडियोसहित)

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव

‘सेताम्मे हिमाल कालो देखिन थाले’

सिन्धुपाल्चोक । चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक

भावी पुस्ताका लागि सुन्दर उपहार जलवायु अनुकूल हुने गरी विकास:…

मुक्तिनाथ मन्दिर परिसरमा स्थापित प्रस्तर बुद्धमूर्तिको अनावरण‚ विष्णुमूर्तिको शिलान्यास तथा पर्यटन प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले उच्च

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताउनुभएको छ । अमेरिकामा जारी ‘ग्लोबल मिथेन

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको…

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको

जलवायु परिवर्तनका कारण इटालीमा २०० भन्दा बढी ठूला हिमनदी गायब…

हिमनदीको भण्डारबाट आउने ताजा पानीको अभाव इटालीको अधिकांश भागमा खडेरी र कृषि उत्पादन घटाउने प्रमुख कारण भएको रिपोर्टमा उल्लेख छ

जलवायु परिवर्तनविरुद्ध लड्न स्थानीयस्तरमै सक्रिय बागमती प्रदेश सरकार

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१९ का राधिका श्रेष्ठ लामो समयदेखि कृषि पेशामा संलग्न हुनुहुन्छ । पहिलेपहिले घरेलु मल प्रयोग गर्दा कृषिउपजको

जलवायु परिवर्तनको असर: खेर जाँदै जङ्गली फलफूल

गलेश्वर । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर,

विसं २०७८ : प्राकृतिक विपत्तिले सताएको वर्ष

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए