© 2023
काठमाडाैँ । जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, श्रृङ्खलावद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौंको माईतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो र् यालीमा देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी छन् । यो ऐतिहासिक विद्रोह दिवसको