२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पादकीय : सही सूचना, जिम्मेवार पत्रकारिता

पत्रकार समाजको अगुवा हो, यसले समाजलाई मार्गनिर्देश गर्दछ । यसलाई पत्रकारिताको सिद्धान्तको भाषामा कतै कतै मिडियाको एजेण्डा सेटिङ पनि भन्ने गरिन्छ, जसको अर्थ मिडियाले समाजलाई जुन बाटो हिँड्दा राम्रो हुन्छ त्यही बाटो हिँड्न सहजीकरण गरिरहेको हुन्छ । अझ ठेट भाषामा भन्ने हो भने बाटोमा काँडा नलागोस भनेर नै मिडियाले पत्रकारिता