© 2023
काठमाडाैँ । स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट ट्याक्टरसहित नदिजन्य पदार्थ नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्राप्त सूचनापछि खटिएको टोलीले स्याङ्जाको पुतलीबजार नगरपालिका–०५ नयाँबजार क्षेत्रमा रसिद