© 2023
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७७ औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । जन्मदिनको अवसरमा नागरिक मुल समारोह समितिले बिभिन्न कार्यक्रमको आयोजना गरेकाछन् । आज बिहान पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगि सचिवालयमा अभिनन्दन पत्र र पुष्पगुच्छाहरु बुझाएका छन् । समितिका अध्यक्ष केशोरी महतोका अनुसार पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना

हाल नेपालका पश्चिमी क्षेत्रको भ्रमणमा रहनुभएका पूर्वराजा त्यतैबाट लखनऊ जाने हुनुभएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।

राप्रपा महामन्त्री जबराले भेटमा पूर्वराजा शाहसँग मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल भएको न्युजपोलारलाई जानकारी दिनुभयो ।

आफ्नो पछिल्ला दुई भेटमा पूर्वराजा ज्ञानेन्द्रमा ‘निरंकुशता’ नभई यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक आफूले अन्य कुनै भाव
अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका

काठमाडौं । पूर्वराजासंग ज्ञानेन्द्र शाहसंग राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भेट गर्नुभएको छ । १५ बर्ष पछि पूर्वराजा संग भेट

धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो ।

सन्देशमा भनिएको छ ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । नितान्त पारिवारिक यस भ्रमणमा पूर्वरानी कोमल पनि रहनुभएको छ

मौसूफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो । ईतिहास उसै मेटिन्न र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तन र रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नकसकेको जनाउनु भएको