२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टीकापुर थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु

टीकापुर। कैलालीको टीकापुरमा थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु भएको छ । थारू साहित्य तथा सांस्कृतिक उत्सवको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले उद्घाटन गर्नुभयो । सो अवसरमा पन्तले मानिसको जीवनसँग जोडिएको साहित्य, कला र संस्कृति संरक्षण गर्नु विश्वविद्यालयको समेत दायित्व हुने बताउनुभयो । “देशभरका साहित्य सर्जक जम्मा गरी