© 2023
कर्णाली। मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काको कविता सङ्ग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन गरिएको छ । विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’का अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कृतिको विमोचन गरिएको हो । नेपाल सरकारका निवर्तमान वन तथा वातावरणमन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा