२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बल्ल तालबाराही मन्दिर पुनः निर्माण थालियो

लेखनाथ । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले

संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुन:निर्माण कार्यको थालनी

लेखनाथ । अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती