१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थारू बस्तीमा माघी पर्वको तयारी तीव्र

कैलाली। थारू समुदायको ठूलो पर्व माघी पर्व आउन अब केही दिन मात्रै बाँकी छ । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारी तीव्र रूपमा भइरहेको छ । पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरका थारु बाहुल्य क्षेत्रमा चहलपहल निकै बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका