© 2023
पर्वत। पर्वतको फलेवास नगरपालिका-खानीगाउँमा सञ्चालन भएको पाँच दिने निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा आठ सय जना दन्तरोगीको निःशुल्क उपचार गरिएको छ । धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा ७९१ जनाको