२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता साझेदार दलका तर्फबाट एमालेका घिमिरे सभामुखका उम्मेदवार

काठमाडौं । सत्ता साझेदार दलले प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेलाई उम्मेदवारी बनाउने भएको छ । सरकार निर्माणका क्रममा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहनुभएका नेता सुवास नेम्वाङले न्युजपोलारलाई जानकारी दिनुभयो । सभामुखको लागि आज दिउँसो १ देखि अपरान्ह