© 2023
काठमाडौँ। नेपाली काँग्रेसले मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गरेर योग्य र इमान्दार उम्मेदवार छनोट गर्न अपिल गरेको छ । सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता देवराज चालिसेले यस्तो अपिल गर्नुभएको हो । प्रत्येक मतले समृद्ध र भ्रष्टाचारमुक्त नेपालको आधार तयार गर्ने भन्दै विवेकपूर्ण निर्णय गर्न उहाँले आग्रह गर्नुभयो

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाउनुभएको छ ।

काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति