२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेस सांसद कुँवरले दिए गण्डकी प्रदेश सभाबाट राजीनामा

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले प्रदेश सदस्य पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद हेरफेर गरे पनि कुँवरलाई कुनै जिम्मेवारी दिइएको थिएन । मन्त्रिपरिषद पुन: गठन हुँदा जिम्मेवारी नपाएपछि असन्तोष जनाउँदै कुँवरले आजैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै