४ असार २०८३, बिहीबार
,
Latest
खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न सरकारलाई नेकपाको चेतावनी परराष्ट्रमन्त्रीको चीन भ्रमणः यी दुई चिनियाँ सन्देशको कूटनीतिक अर्थ के ? भारतीय नयाँ एसओपीका कारण नेपाली चिया निर्यात संकटमा, समाधानका लागि सरकारसँग महासंघको आग्रह रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो चितवनमा हुने रास्वपा महाधिवेशनमा को–को सहभागी हुन पाउने ? यस्तो छ मापदण्ड उदयपुरमा खोलामा डुबेर किशोरीको मृत्यु विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी। उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ सङ्कटमा परेको छ । बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो । कुनै समय ३० वटासम्म गाईभैँसी पालेका धौलागिरि गाउँपालिका–३