© 2023
काठमाडाैँ । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिनुभएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिनुुभयो । म्याग्दीको