© 2023
काठमाडौं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गरेका छन् । मन्त्री खनाल आइतबार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीसँग भेट गरी धन्यवाद प्रकट गरेका हुन् । उनले निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ