© 2023
नेपालगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी (म्यादी) भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरी बाँकेका तीन निर्वाचन क्षेत्रका लागि दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने