© 2023
काठमाडौँ। नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महुत्त्वपूर्ण योगदान रहेको बताइएको छ । ग्लोरी मिडिया र न्यूज लाइन्स मिडियाले आज यहाँ आयोजना गरेको ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मी प्राकृतिक भोजन’ कार्यक्रमका वक्ताहरूले नेपालको रैथाने खानामार्फत पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो । कार्यक्रममा अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल शाखाका