© 2023
काठमाडौँ। छैटौं एशियन बिच गेम्स २०२६ मा प्रतिष्पर्धा गर्ने दुई खेलका खेलाडीलाई चीन प्रस्थान गर्दैछन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आईतवार कार्यालय सातदोबाटोमा खेलाडीहरुलाई बिदाई गरेको हो । चीनको सानियामा हुने छैटौँ एसियन बीच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलले सहभागिता जनाउनेछ । नेपालबाट महिला कबड्डी टिम