२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारसँग व्यवसायीको मागः एमआरपी कार्यान्वयनमा देखिएको जटिलता तत्काल समाधान हुने…

काठमाडाैँ । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) लगाउने निर्णय कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो । ठूल्ठूला होटलगायतका पर्यटन क्षेत्रहरुमा उक्त निर्णय कार्यान्वयनमा जटिलता देखिएका ती समस्या तत्काल समाधान