© 2023
काठमाडौँ। नइ एकेडेमीद्वारा काठमाडौँमा आयोजित तीन दिने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आज सम्पन्न भएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंले समालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो । सोअवसरमा समालोचक प्राडा त्रिपाठीले नेपाल र भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र