२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस

ओस्लो। सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ । नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन । नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले बिहीबार भन्नुभयो, “यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू

इरानी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी महिला अधिकारवादी नर्गिस मोहम्मदीलाई प्रदान गरिने भएको छ ।