२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैदेशिक रोजगारीको लागि युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने…

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम चुलाचुलि घर भई काठमाडौँ बस्ने ३५ बर्षीय ख्याम खड्का र मोरङ ग्रामथान घर भई काठमाडौँ बस्ने २३ बर्षका ईश्वर पोखरेल रहेका छन् । खड्काले दुई पिडितलाई युके पठाईदिन्छु भन्दै छत्तिस लाख

अवैध लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट

अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ

बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय

माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको माकलबारीमा एक लाख लेनदेनमा विवाद हुँदा एक युवकको हत्या भएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा संचालित

पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ

पोखरा । पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट शाखामा कार्यरत अधिकारी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

करिब बीस करोड रकमसहित एकजना पक्राउ

काठमाडौँ । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका

पूर्वराजाका भान्जा भन्दै १ करोड २७ लाख ठगी गर्ने व्यक्ति…

काठमाडौँ । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्ञानेन्द्रको भान्जा बताउने

अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

राजविराज । अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज

भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

दशरथचन्द । यहाँबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका

सालकको खपटासहित दुईजना नियन्त्रणमा

काठमाडौँ । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले

सिन्धुलीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुली । दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनिसाको

पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा तेह्र जना पक्राउ

काठमाडौँ । आपराधिक गतिविविधमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा

हनुमानढोकामा युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ

दुई अर्बभन्दा बढिको अनलाइन जुवा सट्टाबाजी गर्ने चार भारतीय नागरिक…

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाईन बेटिङ खेल्ने/खेलाउने कार्यमा संलग्न चार जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ

विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो

नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ छिर्ने नाका नागढुङ्गा चेक प्वाइन्टबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ गरको छ । काँकडभिट्टाबाट काठमाडौँ

पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

पर्वत । खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१४