२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृषि उत्पादन बढाउन सरकारले अर्ग्यानिक कृषि खेतीमा जोड दिनुपर्छः सांसदहरु

काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरुले कृषि उत्पादन बढाउन अग्र्यानिक कृषि खेतीमा जोड दिनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । उनीहरूले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न सरकारको ध्यानाकर्षण समेत गराए । बैठकमा बोल्दै रास्वपाका सांसद सागर ढकालले कृषि