© 2023
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण हुने दिन शुक्रबार प्रधानमन्त्री बालेन शाह संसद भवन पुगेका छन् । प्रधानमन्त्री शाह दिउँसो ४ बजेर ५ मिनेटमा संसद भवन प्रवेश गरेका हुन् । बजेट प्रस्तुत हुने विशेष अवसरमा उनको उपस्थिति भएको हो । यसअघि प्रधानमन्त्री संसद बैठकमा नियमित रूपमा अनुपस्थित रहने गरेको

प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्त रूपमा २३ युरोपेली मुलुकका राजदूत तथा कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्ने भएका छन्।

प्रधान न्यायाधीशको सिफारिससहित संवैधानिक निकायसँग सम्बन्धित विविध विषयमा छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।