२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युवा प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशील कार्कीको बधाई, “जोस र होसको…

काठमाडौं  । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई निवर्तमान प्रधानमन्त्री सुशील कार्कीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ३५ वर्षीय युवा नेतृत्वले देशको शासन सम्हाल्नु सकारात्मक संकेत भएको उल्लेख गरेकी छन्। उनले युवालाई उत्तराधिकारीका रूपमा पाउँदा आफू थप हर्षित भएको पनि बताएकी छन्। उनले प्रधानमन्त्री

म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ। र आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावहरुको सन्दर्भमा आवश्यक

असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री

यस्तो अवस्थामा कानुनी तथा राजनीतिक शून्यता सिर्जना भए पनि सरकारलाई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त भएको र छ महिनाभित्रै सफलतापूर्वक

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन मतपरिणामको प्रतिवेदन

प्रधानमन्त्री कार्की भन्नुभयो, ‘निर्वाचन घोषणा हुनासाथ तपाईँहरुले जुन मेहनत र प्रतिबद्धताका साथ काम गर्नुभयो, त्यसैको परिणामस्वरुप आज तोकिएकै मितिमा निर्वाचन

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

महोत्तरी। प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गर्नुभएको छ । उहाँ आज दिउँसो महोत्तरीको गौशाला

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिरमा पूजा

काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छन् । आज बिहान

प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन् । प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न

निर्वाचन सफल बनाउन सहयोग गरेकोमा नेकपालाई प्रधानमन्त्री कार्कीको धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति आभार व्यक्त गर्नुभएको

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन् । आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र

प्रधानामन्त्री कार्कीले गरिन् मतदान

बिहीवार बिहान काठमाडौँको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा

चुनावी सुरक्षामा कति पनि चुक्न नदिन नेपाली सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी

प्रधानमन्त्री कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई बोलाएर निर्माणाधीन संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार अभावप्रति प्रधानमन्त्रीको चिन्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित कर्णाली

हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र…

सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उहाँले सबै दल एकजुट भए कुनै पनि नकारात्मक

युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ…

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताउनुभएको छ । सरकार र

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

उहाँले भन्नुभएको छ, “उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो, न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको

प्रधानमन्त्री कार्की र श्रीलङ्काली समकक्षी डा अमरसुरियाबीच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलङ्काका प्रधानमन्त्री