© 2023
काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापा र इलाम क्षेत्रका ८३ भन्दा बढी चिया उद्योगहरू बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय

उहाँकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ ।

काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ