३० जेष्ठ २०८३, शनिबार
,
Latest
कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवाँ

“नानी, ए नानी, पिप्लामेट खान्छेस् ?" "खाने नि बा !" "इ, ला । किनेर खा ।" आफ्नो जुहारिकोटको गोजिमा भएको पैसाबाट दिनको २ रुपियाँ मलाई चकलेट किनिदिन छुट्याउनु मानौँ बा को दैनिकी थियो । स्कुलबाट घर फर्किन कति पो हतार हुने ! घर पुग्नासाथ उहि बा'को कोटमै आँखा । अनि