© 2023
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले २४ हजार५ सय ९२ मत प्राप्त गर्दै विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३२१७ मत प्राप्त गर्नुभयो । यसैगरी नेपाली कांग्रेसका सपना राजभण्डारीले २७९९ , नेकपा