© 2023
मोरङ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा करिब चार वर्षअघि फेला परेका अतिसङ्कटापन्न सूचीमा सूचिकृत ‘ब्लाक सफ्टसेल’ नामक कछुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । अष्ट्रियाका वैज्ञानिकको टोलीले बेतना सिमसार क्षेत्रमा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा यी कछुवा फेला परेका हुन् । सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा