२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यूजील्यान्डसँग भारत ५० रनले पराजित

भारत भ्रमणमा रहेको न्यूजील्यान्डले विशाखापटनममा खेलिएको चौथो टी२० क्रिकेटमा भारतलाई ५० रनले पराजित गरेको छ । यद्यपी यो हारपछि पनि पाँच खेलको शृंखलामा भारतले ३-१ को अग्रताका साथ शृंखला जितिसकेको छ । अब अन्तिम टी२० खेल तिरुबन्थपुरममा शनिबार हुनेछ । भारतको विशाखापटनममा सम्पन्न आजको खेलमा भारतले टस जितेर न्यूजील्यान्डलाई ब्याटिङका