© 2023
काठमाडौं । प्यालेस्टिनी समूह हमासले दुई वर्षदेखि बन्धक बनाएर राखेका नेपालका विपिन जोशीको भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिनको भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन्