२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भैरव अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई

काठमाडौँ। भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार तीन जना स्रष्टालाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले आज यहाँ एक कार्यक्रम आयोजना गरी २०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधान, हरिप्रसाद शर्मा वाङ्मय तथा विवश पोखरेललाई प्रदान गरेको हो । गुठीका अनुसार भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान