२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति विद्या भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुनु हुने भएको छ । नेकपा एमालेले सदस्यता नवीकरण नगरिदिएको भए पनि उहाँले राजनीतिक यात्रालाई थप गतिशील बनाउन लाग्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी फाउन्डेसनमार्फत आफ्ना गतिविधि अघि बढाउन लाग्नुभएको हो । जननेता मदन भण्डारीको ७५ औं