२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेश प्रदेशमा अब संविधानको कुन धाराअनुसार सरकार बन्छ ?

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार गठन भएको २५ दिनमै ढलेपछि अब संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन गर्ने भन्ने बहस सुरु भएको छ । सोनल संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर उनले