२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ: मधेस प्रदेश प्रमुख…

विराटनगर। मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्ने बताउनुभएको छ । मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित दुई दिने ‘अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५’को उद्घाटन गर्दै उहाँले सबैको सहअस्थितित्वको भावना राख्ने भएकैले मैथिली सभ्यता बलियो रहेको बताउनुभयो । समाजको विकाससँगै भाषा, साहित्य र संस्कृतिको पनि विकास