© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं मन्त्री कुलमान घिसिङले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारका नामलाई लिएर फैलाइएका हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । आफन्तलाई समानुपातिक सूचीमा समावेश गरेको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्री घिसिङले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका