© 2023
काठमाडौँ। मस्कोमा चीनमा महिला विकासका उपलब्धिहरूलाई उजागर गर्ने एक तस्बिर प्रदर्शनी शुरु भएको छ । यस प्रदर्शनीमा चीन र रुसका राजनीतिक, प्राज्ञिक, सञ्चार र व्यावसायिक क्षेत्रका ८ सय भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । रुसस्थित चिनियाँ दुतावासद्वारा संयुक्त रूपमा आयोजित यस प्रदर्शनीमा करिव ४० वटा छानिएका तस्बिरहरू समावेश छन्