© 2023
काठमाडौं । जेनजी अभियन्ता मध्येका एक मिराज ढुङ्गाना समुहका दुई अभियन्ता पक्राउ परेका छन् । प्रधानमन्त्रीको निबास अगाडी बिरोध कार्यक्रमका लागि पुगेका अमृत कुमार बोहरा र प्रकाश शर्मालाई प्रहरीले गिरफ्तार गरेको ढुङ्गानाले जानकारी गराएका छन् । ढुङ्गानाले भनेका छन् सरकार निकट 'जेनजी' जेठो छोरा र छोरीहरूसँग गरिएको मंसिर २४ को

काठमाडौँ । जेनजी समूहको नेतृत्वकर्ता मध्येका एक मिराज ढुङ्गाना समुहले नयाँ दल दर्ता गर्ने भएको छ ।