© 2023
किएभ। चेर्नोबिल आणविक उर्जा केन्द्र वरपरको बहिष्करण क्षेत्रमा विशाल क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण चेर्नोबिल आणविक प्लान्ट जोखिममा परेको छ । एक हजार १०० हेक्टर क्षेत्रमा फैलिएको वनमा लागेको डढेलो नियन्त्रणबाहिर रहेको युक्रेनी अधिकारीले बताएका छन् । “कडा हावा, सुख्खा मौसम र बारुदी सुरुङहरू रहेकोले उक्त क्षेत्रमा आगो