२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पक्राउ परे युवराज सफल

काठमाडौँ । सामाजिक सञ्जाल तथा विभिन्न मिडियामार्फत तथ्यहीन अभिव्यक्ति, गाली गलौज र बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे नकारात्मक, अपशब्दयुक्त तथा बेइज्जतीपूर्ण सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेका थिए। उनले विभिन्न मुद्दामा रकम लेनदेन गरेर

युवराज सफलको नेतृत्वमा ‘नेपाल समाजवादी केन्द्र’ को घोषणा, वामदेवले धोका…

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ ।