२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोर्चुगलमा यूरोनेपाल ट्राभलद्वारा दक्षिण एसियाली लक्षित सस्तो हवाई टिकट सेवा…

काठमाडाैँ । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै यूरोनेपाल ट्राभलले सस्तो र सहज हवाई टिकट सेवा सुरू गरेको घोषणा गरेको छ। कम्पनीले नेपाल, भारत र बंगलादेशसहित विश्वका विभिन्न गन्तव्यका लागि टिकट बुकिङ सेवा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत यात्रुहरूले प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय उडान