२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यूएईमा एक नेपालीलाई ८२ करोड रूपैयाँको चिठ्ठा

काठमाडौँ । एक नेपाली युवालेले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन् । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले उक्त चिठ्ठा हात पारेका हुन् । उनले