२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैनः काँग्रेस सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।. शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरुले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको वाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली काँग्रेसले नै गर्नुपर्नेमा जोड दिएको