© 2023
काठमाडौँ । प्रतिनिधिसभामा धादिङ क्षेत्र नं १ बाट निर्वाचित सांसद राजेन्द्र पाण्डेले बागमती प्रदेशका मुख्यमन्त्रीका रुपमा पनि काम गरिरहनुभएको छ । यतिबेला पाण्डेले दुई ओटा पदको प्रतिनिधित्व गरिरहनुभएको छ । संवैधानिक कानूनका जानकार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पाण्डेको यो कार्य गलत भएको बताउनुभयो । भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, “यो मुख्यतः नैतिक