२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्रचण्डजी लव मधेससँग, लिभिङ टुगेदर कांग्रेससँग तर लगनगाँठो एमालेसँग गाँस्नुभयो’

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको उनले आरोप लगाए । प्रतिनिधि सभाको शनिबारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन जनाउँदै जसपा