२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो

काठमाडौँ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालोमोसो छ्यापिएको छ । डिभिजन वन अधिकृत ठाकुरमाथि कालो मोसो छर्किँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहीबारै दिउँसो १२ बजेतिरको रहेको बताइएको छ । घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन । सार्वजनिक भिडियो कम्युनिस्ट