© 2023
नुवाकोट। नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ । नेपाल रिङ रेस्लिङ संघको सहकार्यमा नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट देशभरका चर्चित पन्ध्रजना भन्दाबढी रेस्लरले सहभागिता रहने शुक्रबार विदुरमा आयोजित