२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसमाथि बेलायतको नयाँ प्रहार

लन्डन। बेलायतले युक्रेन युद्धसँग सम्बन्धित रुसी ‘सूचना युद्ध अभियान’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै मस्कोमाथि दबाब थप कडा बनाएको छ । बेलायती सरकारले सोमबार सार्वजनिक गरेको प्रतिबन्ध प्याकेजले रुसी प्रचार संयन्त्र, विदेशी चुनावमा कथित हस्तक्षेप तथा युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरणमा संलग्न व्यक्ति र संस्थाहरूलाई लक्षित गरेको छ । नयाँ प्रतिबन्धअन्तर्गत